बिहीबार , कार्तिक २० गते २०८३
images
images

नागढुंगा नजिकै पहिरो खस्दा मुग्लिङ–काठमाडौं सडक अबरुद्ध

एक्सप्रेस पाना
भाद्र ५, २०८१ बुधबार
  • 207
    SHARES
  • नागढुंगा नजिकै पहिरो खस्दा मुग्लिङ–काठमाडौं सडक अबरुद्ध

    काठमाडौं । नागढुंगा नजिकै पहिरो खसेपछि मुग्लिङ–काठमाडौं सडक अबरुद्ध भएको छ। 

    images

    आज बिहान ढुंगामाटो र रुखसहित ठूलो पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको हो ।

    प्रहरीका अनुसार नागढुंगाको नाग मन्दिर नजिक ठूलो पहिरो खसेकाले दुईतर्फ नै आवत–जावत प्रभावित भएको छ । पहिरो पन्छाएर सडक सुचारु गर्न अझै केही समय लाग्ने प्रहरीले बताएको छ।

    images

  • सम्बन्धित विषय:

  • # सडक अबरुद्ध