बिहीबार , कार्तिक २० गते २०८३
images
images

टिकटक प्रतिबन्ध हटाउने सरकारको निर्णय

एक्सप्रेस पाना
भाद्र ६, २०८१ बिहीबार
  • 237
    SHARES
  • टिकटक प्रतिबन्ध हटाउने सरकारको निर्णय

    काठमाडौं । सरकारले टिकटक प्रतिबन्ध हटाउने निर्णय गरेको छ ।

    images

    बिहिबार बसेको मन्त्रीपरिषद् बैठकले टिकटक प्रतिबन्ध हटाउने निर्णय गरेको सरकारका प्रवक्ता पृथ्बीसुब्बा गुरुङले जानकारी दिएका हुन् ।

    यसअघि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले २७ कात्तिक २०८० मा टिकटकमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

    images