सोमबार, भाद्र २९ गते २०८३
images

साफ यू–२० च्याम्पियनसिप:भुटानलाई हराउँदै नेपाल फाइनलमा

एक्सप्रेस पाना
भाद्र ९, २०८१ आइतबार
  • 259
    SHARES
  • साफ यू–२० च्याम्पियनसिप:भुटानलाई हराउँदै नेपाल फाइनलमा

    काठमाडौं । नेपाल काठमाडौंमा जारी साफ यू–२० च्याम्पियनसिपको फाइनलमा पुगेको छ ।

    images

    आइतबार भएको खेलमा भुटानलाई हराउँदै नेपाल फाइनलमा पुगेको हो ।

    निर्धारित ९० मिनेटमा दुवै टिमले १–१ गोल गरेपछि थपिएको अतिरिक्त समयमा कुनै गोल नभएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको हो ।

    images

    पेनाल्टी सुटआउटमा नेपाल ४–१ ले विजयी भएको हो ।