बिहीबार , कार्तिक २० गते २०८३
images
images

प्रधान सेनापतिमा अशोकराज सिग्देल नियुक्त

एक्सप्रेस पाना
भाद्र १२, २०८१ बुधबार
  • 246
    SHARES
  • प्रधान सेनापतिमा अशोकराज सिग्देल नियुक्त

    काठमाडौं । नेपाली सेनाको नयाँ प्रधान सेनापतिमा अशोकराज सिग्देल नियुक्त भएका छन्। 

    images

    राष्ट्रपति रामचन्द्र पौडेलले सिग्देललाई भदौ २४ बाट लागू हुने गरी सिग्देललाई प्रधानसेनापति नियुक्त गरेका हुन्। 

    साउन २४ बाटै बिदामा बसेपनि प्रधानसेनापति प्रभुराम शर्माको कार्यकाल भदौ २४ गतेमात्रै सकिँदैछ। शर्माको अवकाशसँगै सिग्देलले प्रधानसेनापतिको जिम्मेवारी पूर्ण रुपमा सम्हाल्नेछन्। 

    images


    शर्मा बिदामा बसेसँगै सरकारले सिग्देललाई कामु प्रधानसेनापतिको जिम्मेवारी दिएको थियो। सिग्देलले आगामी तीन वर्ष नेपाली सेनाको कमान्ड गर्नेछन्।

  • सम्बन्धित विषय:

  • # प्रधान सेनापति
  • # अशोकराज सिग्देल