बिहीबार , कार्तिक २० गते २०८३
images
images

तडकभडक नगरी तीज मनाउन जिल्ला प्रशासन कार्यालय काठमाडौंको आग्रह

एक्सप्रेस पाना
भाद्र १३, २०८१ बिहीबार
  • 296
    SHARES
  • तडकभडक नगरी तीज मनाउन जिल्ला प्रशासन कार्यालय काठमाडौंको आग्रह

    काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले आउँदै गरेको तीज मनाउनेक्रममा अनावश्यक तडकभडक नगर्न आग्रह गरेको छ ।

    images

    बिहीबार प्रशासन कार्यालयले एक सूचना जारी गर्दै आफ्नो परम्परा एवं सामाजिक रीतिरिवाजलाई मौलिक रूपमा संरक्षण र संवर्द्धन गर्ने बाहेक अन्य तीजसँग सम्बन्धित खर्चिला र भड्किला कार्यक्रम संचालन नगर्न आग्रह गरेको हो ।


    साथै प्रशासनले अनावश्यक तडकभडक र खर्चिलो हुने गरी तीजका कार्यक्रम आयोजना गरेमा निगरानी गरी कानुन अनुसार कारबाही हुने स्पष्ट गरेको छ ।

    images

    kajepa.jpg

  • सम्बन्धित विषय:

  • # जिल्ला प्रशासन कार्यालय काठमाडौं