बिहीबार , कार्तिक २० गते २०८३
images
images

सरकारको मुख्यसचिवमा एकनारायण अर्याल नियुक्त

एक्सप्रेस पाना
भाद्र १४, २०८१ शुक्रबार
  • 201
    SHARES
  • सरकारको मुख्यसचिवमा एकनारायण अर्याल नियुक्त

    काठमाडौं । सरकारले मुख्यसचिवमा एकनारायण अर्याललाई नियुक्त गरेको छ ।

    images

     बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले अर्याललाई मुख्यसचिव नियुक्त गरेको हो ।

    वर्तमान मुख्यसचिव लीलादेवी गड्तौलाले शुक्रबार अवकाश पाउँदै छिन् । सोही कारण भदौ १५ गतेदेखि लागु हुने गरी गृह मन्त्रालयमा कार्यरत अर्याललाई मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेको ।

    images

     

  • सम्बन्धित विषय:

  • # एकनारायण अर्याल