बिहीबार , कार्तिक २० गते २०८३
images
images

मनाङमा भूकम्पको धक्का

एक्सप्रेस पाना
भाद्र १५, २०८१ शनिबार
  • 217
    SHARES
  • मनाङमा भूकम्पको धक्का

    काठमाडौं । शनिबार बिहान मनाङमा भूकम्प गएको छ । 

    images

    बिहान ३ः४७ बजे मनाङ केन्द्र बनाएर ४.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।


    भूकम्पको धक्का लमजुङ, गोरखा र तनहुँसम्म महसुस गरिएको थियो । भूकम्पको गहिराई १० किलोमिटर रहेको केन्द्रले जनाएको छ ।

    images