काठमाडौं । तारा एयरले प्रतिकूल मौसमका कारण बन्द भएको पोखरा–जोमसोम रुटमा मंगलबारबाट नियमित उडान हुने भएको छ ।
कम्पनीका अनुसार तारा एयरले १८ भदौ मंगलबारबाट नियमित गर्ने भएको हो ।
पर्यटक सिजन सुरु हुन लागेको र मौसम पनि खुल्ने समय सुरु भएकाले उडान नियमित हुन लागेको कम्पनीले जनाएको छ ।
तारा एयरको उडान पोखराको पुरानो एयरपोर्टबाट नै सञ्चालन हुनेछ ।
.jpg)


