बिहीबार , कार्तिक २० गते २०८३
images
images

सहकारी रकम दुरुपयोग सम्बन्धमा गठित सं‌सदीय छानबिन समितिको समयावधि १५ दिन थप

एक्सप्रेस पाना
भाद्र १८, २०८१ मंगलबार
  • 217
    SHARES
  • सहकारी रकम दुरुपयोग सम्बन्धमा गठित सं‌सदीय छानबिन समितिको समयावधि १५ दिन थप

    काठमाडौं । सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धमा गठित सं‌सदीय छानबिन विशेष समितिको समयावधि थप गरिएको छ। 

    images

    मंगलबार प्रतिनिधि सभामा राखिएको समयावधि थप सम्बन्धी प्रस्ताव बहुमतले पारित गर्दै १५ दिन थप भएको सभामुख देवराज घिमिरेले घोषणा गरेका हुन्। 

    प्रतिनिधि सभाको बैठकमा सहकारी सम्बन्धमा संसदीय विशेष छानबिन समितिका संयोजक सूर्य थापाले समयावधि थप सम्बन्धि प्रस्ताव पेश गरेका थिए।

    images