आइतबार, भाद्र २८ गते २०८३
images

आइसिसी विश्वकप लिग–२ सिरिजको खेल तालिका सार्वजनिक

एक्सप्रेस पाना
भाद्र १९, २०८१ बुधबार
  • 284
    SHARES
  • आइसिसी विश्वकप लिग–२ सिरिजको खेल तालिका सार्वजनिक

    काठमाडौं । आसन्न आइसिसी विश्वकप लिग–२ सिरिजको खेल तालिका सार्वजनिक भएको छ । 

    images

    क्यानडा क्रिकेट बोर्डले यही सेप्टेम्बरमा हुने लिग–२ सिरिजको खेल तालिका सार्वजनिक गरेको हो ।

    खेल तालिकाअनुसार नेपालले लिग–२ सिरिजको पहिलो खेलमा क्यानडाको सामना गर्नेछ ।

    images

    नेपाली टिम हाल श्रीलंकामा अभ्यास गरिरहेको छ । जसअन्तर्गत नेपालले दोस्रो एकदिवसीय अभ्यास खेल बुधबार खेल्दैछ । यद्यपि वर्षाका कारण श्रीलंकामा नेपाली खेलाडीले सोचेअनुसार अभ्यास गर्न पाएका छैनन् । नेपाल र श्रीलंका डेभपलमेन्ट–११ बीचको पहिलो खेलमा पनि वर्षाका बाधक बनेको थियो ।

    sud.jpg

  • सम्बन्धित विषय:

  • # आइसिसी विश्वकप लिग–२