बिहीबार , कार्तिक २० गते २०८३
images
images

मुग्लिन–नारायणगढ सडकखण्डको सिमलतालमा चालकसहित ट्रक त्रिशुलीमा खस्यो

एक्सप्रेस पाना
भाद्र ३०, २०८१ आइतबार
  • 240
    SHARES
  • मुग्लिन–नारायणगढ सडकखण्डको सिमलतालमा चालकसहित ट्रक त्रिशुलीमा खस्यो

    काठमाडौं । चितवनको मुग्लिन–नारायणगढ सडकखण्डको सिमलतालमा एउटा ट्रक नदीमा खसेको छ ।

    images

    ना ६ ख ६२८६ नम्बरको सो ट्रकका चालकसहित त्रिशुली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय, चितवनका सूचना अधिकारी डिएसपी भेषराज रिजालले जानकारी दिए ।

    घटनाका बारेमा थप विवरण आउन बाँकी छ ।

    images

  • सम्बन्धित विषय:

  • # सिमलताल