बिहीबार , कार्तिक २० गते २०८३
images
images

मिस्टर काठमाडौंको उपाधि जितेको चार दिनमै प्रकाशको निधन

एक्सप्रेस पाना
आश्विन २, २०८१ बुधबार
  • 316
    SHARES
  • मिस्टर काठमाडौंको उपाधि जितेको चार दिनमै प्रकाशको निधन

    काठमाडौं । पाँचौ मिस्टर काठमाडौं शारीरिक सुगठनका विजेता प्रकाश राईको निधन भएको छ ।

    images

    गत शनिबारमात्र शारीरिक सुगठन प्रतियोगितामा स्वर्ण जितेका ४५ वर्षीय उनको हृदयघातका कारण बुधबार बिहान निधन भएको हो ।

    स्वास्थ्यमा समस्या भएपछि तत्काल ग्रान्डी अस्पताल पु¥याइएको थियो । तर, उपचारका क्रममा उनको निधन भएको अस्पतालले जनाएको छ ।

    images

    मोरङको पथरी १ घर भएका राईले ७५ केजी माथिको तौल समूहमा प्रतिस्पर्धा गर्दै पछि ओभरल भिडन्तमा मिस्टर काठमाडौं जितेका थिए ।

  • सम्बन्धित विषय:

  • # मिस्टर काठमाडौं
  • # प्रकाश राई