बिहीबार , कार्तिक २० गते २०८३
images
images

जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ

एक्सप्रेस पाना
आश्विन ६, २०८१ आइतबार
  • 200
    SHARES
  • जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ

    काठमाडौं । प्रहरीले दक्षिणकालीबाट जुवातास खेलिरहेको अवस्थामा सात जनालाई पक्राउ गरेको छ ।

    images

    दक्षिणकाली नगरपालिका–३ पिखेल बस्ने जनक केसीको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका–३ बस्ने ५१ वर्षीय दिपक कुमार केसी समेत ७ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

    इलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६० हजार ९ सय ५० रुपैयाँसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    images

  • सम्बन्धित विषय:

  • # जुवातास