बिहीबार , कार्तिक २० गते २०८३
images
images

बैतडीमा भूकम्पको धक्का

एक्सप्रेस पाना
आश्विन ६, २०८१ आइतबार
  • 205
    SHARES
  • बैतडीमा भूकम्पको धक्का

    काठमाडौं । बैतडीमा भूकम्पको धक्का महसुस गरिएको छ ।

    images

    शिवलिङ्ग आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको हो । आइतबार दिउँसो २ बजेर ९ मिनेटमा बैतडीको शिवालिङ आसपास केन्द्रविन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी गराएको छ ।

    यसअघि, गएको शुक्रबार बेलुका धादिङको चैनपुर आसपास केन्द्रविन्दु भएको ३.८ म्याग्निच्युडको भूकम्पको धक्का मापन गरिएको थियो ।

    images