बिहीबार , कार्तिक २० गते २०८३
images
images

उपत्यकाका खोलाहरुमा बढ्यो पानीको बहाव, उच्च सतर्कता अपनाउन अनुरोेध

एक्सप्रेस पाना
आश्विन ११, २०८१ शुक्रबार
  • 242
    SHARES
  • उपत्यकाका खोलाहरुमा बढ्यो पानीको बहाव, उच्च सतर्कता अपनाउन अनुरोेध

    काठमाडौं । बागमती नदीले जलसतह पार गरेको छ। 

    images

    जल तथा मौसम विभागका अनुसार काठमाडौँ उपत्यकामा पर्ने खोकना, गौरीघाट, बल्खु, बलम्बु  खोलामा जलसतह तह पार गरेको छ
    विभागले नदीहरुमा जलसतह उच्च रहेकाले नदी आसपासमा डुबानको खतरा देखिएको बताएको छ ।  

    जलसतह बढ्दो क्रममा भएकाले नदीको तटीय क्षेत्रहरूमा यात्रा गर्नेहरूलाई उच्च सतर्कता अपनाउन पनि विभागले अनुरोेध गरेको छ।

    images

    विभागले भनेको छ,‘काठमाडौँ उपत्यकास्थित बागमती नदी खोकना, गौरीघाट, बल्खु खोला बलम्बु र विष्णुमती गोङ्गबु बसपार्क जलमापन केन्द्रमा हालको जलसतह सतर्कता तह पार गरको र बढ्दो क्रममा भएकाले नदीको तटीय क्षेत्रहरूमा यात्रा गर्ने र रहनुहुनेहरूले राती सम्मै उच्च सतर्कता अपनाऔँ,’ ।

    बिहीबार रातिदेखि नै परेको अविरल वर्षाका कारण देशभरको जनजीवन प्रभावित बनेको छ।

     

  • सम्बन्धित विषय:

  • # अविरल वर्षा
  • # पानीको बहाव