बिहीबार , कार्तिक २० गते २०८३
images
images

निरन्तरको वर्षाको कारण उपत्यकाका थुप्रै स्थानहरू डुबानमा,उद्धार कार्य जारी

एक्सप्रेस पाना
आश्विन १२, २०८१ शनिबार
  • 280
    SHARES
  • निरन्तरको वर्षाको कारण उपत्यकाका थुप्रै स्थानहरू डुबानमा,उद्धार कार्य जारी

    काठमाडौं । बिहीबारदेखि परेको निरन्तरको वर्षाले काठमाडौं उपत्यकाका थुप्रै स्थानहरू डुबानमा परेका छन्।  

    images

    नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना उद्धारमा खटिएका छन्।

    बाढी पहिरोमा परी कतिपय मानिस बेपत्ता छन् भने कतिपयको शव समेत फेला परेको छ।

    images

    461560009_850399840555874_6212150342522783267_n.jpg

    461338703_850399843889207_1367676693178190569_n.jpg461608306_850399930555865_4015179014536358630_n.jpg

    461323532_850400057222519_7222690197875596066_n.jpg

     

  • सम्बन्धित विषय:

  • # डुबान