आइतबार, भाद्र २८ गते २०८३
images

एभरेष्ट वुमन्स भलिबल लिगको उद्घाटन खेलमा काठमाडौंलाई हराउँदै ललितपुर विजयी

एक्सप्रेस पाना
आश्विन १४, २०८१ सोमबार
  • 247
    SHARES
  • एभरेष्ट वुमन्स भलिबल लिगको उद्घाटन खेलमा काठमाडौंलाई हराउँदै ललितपुर विजयी

    काठमाडौं । एभरेष्ट वुमन्स भलिबल लिग(इडब्ल्युभीए)को उद्घाटन खेलमा काठमाडौं स्पाईकरलाई हराउँदै ललितपुर क्विनले पहिलो जित दर्ता गरेको हो ।

    images

    सोमबार राष्ट्रिय खेलकुद परिषदको कर्भड हलमा भएको खेलमा ललितपुरले काठमाडौंलाई २५–२०, २१–२५,२५–२१ र २५– १९ ले जित हात पारेको हो ।


    त्यसैगरी आजको दोस्रो खेल कर्णाली यस्विस र मधेश युनाइटेडबिच हुनेछ भने आजको तेस्रो खेल चितवन शक्ति र गण्डकी थन्डर्सबिचको खेल हुनेछ ।

    images

  • सम्बन्धित विषय:

  • # एभरेष्ट वुमन्स भलिबल लिग