बिहीबार , कार्तिक २० गते २०८३
images
images

नारायणघाट हुँदै काठमाडौं प्रवेश गर्ने ठूला सवारी साधन सञ्चालनमा रोक

एक्सप्रेस पाना
आश्विन १८, २०८१ शुक्रबार
  • 289
    SHARES
  • नारायणघाट हुँदै काठमाडौं प्रवेश गर्ने ठूला सवारी साधन सञ्चालनमा रोक

    काठमाडौं । मुग्लिन सडकखण्डमा ठूला सवारी साधानमा रोक लगाइएको छ । 

    images

    यातायात व्यवस्था विभागले विज्ञप्ति जारी गर्दै नारायणघाट हुँदै काठमाडौं प्रवेश गर्ने ठूला सवारी साधन सञ्चालनमा रोक लगाएको जनाएको हो । दसैँको पूर्णिमासम्म रोक लगाइएको हो । 

     खाद्यान्नलगायत अत्यावश्यक सामान बोकेका ढुवानी सवारी साधन भने चल्ने छन् ।  विभागले दसैँका बेला काठमाडौं उपत्यका भित्रिने र बाहिरिने यात्रुलाई सहज र सुरक्षित यात्राका लागि यस्तो निर्णय लिनुपरेको उल्लेख गरेको छ ।

    images