बिहीबार , कार्तिक २० गते २०८३
images
images

दाउन्नमा भासिएको सडकखण्ड दुई तर्फी संचालनमा

एक्सप्रेस पाना
आश्विन २०, २०८१ आइतबार
  • 222
    SHARES
  • दाउन्नमा भासिएको सडकखण्ड दुई तर्फी संचालनमा

    काठमाडौं । दाउन्ने सडकखण्ड दुई तर्फी संचालनमा आएको छ । 

    images

    जिल्ला प्रहरी कायालयका अनुसार बर्दघाट नगरपालिका–४ दाउन्नेस्थित खोर्सानीखोलामा सडक भासिएपछि एकतर्फी मात्र संचालनमा रहेको सडक आइतबारदेखि दुई तर्फी सुचारु भएको हो ।
    प्रहरीले सडक मर्मत गरी दुईतर्फी सञ्चालनमा ल्याए पनि सडक भासिने क्रम नरोकिएकाले सतर्कता अपनाउन प्रहरीले आग्रह गरेको छ ।

    दाउन्ने क्षेत्रमा नारायणगढ बुटवल सडक विस्तारको क्रममा तीन लेनमा सडक विस्तार गर्न खनिएका स्थानमा माटो खुकुलो हुँदा सडक भासिने र पहिरो खस्ने गरेको छ ।

    images

  • सम्बन्धित विषय:

  • # दाउन्न