आइतबार, भाद्र २८ गते २०८३
images

एनपीएलमा प्रतिश जिसी १५ लाख रुपैयाँमा विराटनगरमा आवद्ध

एक्सप्रेस पाना
आश्विन २०, २०८१ आइतबार
  • 291
    SHARES
  • एनपीएलमा प्रतिश जिसी १५ लाख रुपैयाँमा विराटनगरमा आवद्ध

    काठमाडौं । बलर प्रतिश जिसीलाई नेपाल प्रिमियर लिग (एनपीएल) को अक्सनमा विराटनगरले अनुबन्ध गरेको छ ।

    images

    आइतबार भएको अक्सनमा उनी १५ लाख रुपैयाँमा विराटनगरमा आवद्ध भएका हुन् ।

    क्याटेगोरी ए मा रहेका उनलाई अक्सनमा काठमाडौं, सुदूरपश्चिम र विराटनगर किंग्सबीच प्रतिस्पर्धा भएको थियो । लक्की ड्र मार्फत विराटनगरले पाएको हो ।

    images

    उनले बलिंगसँगै राम्रो ब्याटिङ गर्ने हुँदा १५ लाख पाएका हुन् । टी–२० विश्वकपपछि भने उनी नेपालको राष्ट्रिय टोलीमा छैनन् ।