बिहीबार , कार्तिक २० गते २०८३
images
images

आजदेखि सरकारी कार्यालय खुल्ने

एक्सप्रेस पाना
आश्विन २९, २०८१ मंगलबार
  • 221
    SHARES
  • आजदेखि सरकारी कार्यालय खुल्ने

    काठमाडौं । बडादशैँ अन्तर्गतको सार्वजनिक बिदा सकिएसँगै आजदेखि सरकारी कार्यालय खुल्ने भएका छन् । 

    images

    फूलपातीको दिनदेखि बिदा रहेका सरकारी कार्यालय आजबाट खुल्न लागेका हुन्।

    सरकारले दशैँ मनाउन ५ दिन बिदा दिएको थियो । आजबाट कार्यालय खुल्ने भएपछि संघीय राजधानी काठमाडौंको चहलपहल र सवारी आवागमन निकै बढेको छ ।

    images

    यस वर्षको दशैँमा झण्डै १३ लाख सर्वसाधारणले काठमाडौं उपत्यका छोडेका थिए ।