बिहीबार , कार्तिक २० गते २०८३
images
images

निगमले बढायो इन्धनको मुल्य

एक्सप्रेस पाना
आश्विन ३०, २०८१ बुधबार
  • 206
    SHARES
  • निगमले बढायो इन्धनको मुल्य

    काठमाडौं । नेपाल आयल निगमले इन्धनको मुल्य बढाएको छ । 

    images

    निगमको मंगलबार बसेको संचालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर १ र डिजल तथा मट्टीतेलमा प्रतिलिटर ४ रुपैयाँ बढाएको हो । निगमले बढाएको मुल्य मंगलबार राति १२ बजेदेखि लागि हुने निगमले जनाएको छ ।

    नयाँ मुल्य अनुसार अब काठमाडौँमा पेट्रोलको प्रति लिटर १५९ र डिजल तथा मट्टीतेलको प्रति लिटर १५१ रुपैयाँ पर्ने भएको छ ।

    images

    Oil(6).jpg

     

  • सम्बन्धित विषय:

  • # इन्धनको मुल्य