बिहीबार , कार्तिक २० गते २०८३
images
images

सुनको मूल्यमा फेरी नयाँ रेकर्ड,कतिमा हुदैछ कारोबार ?

एक्सप्रेस पाना
कार्तिक १, २०८१ बिहीबार
  • 206
    SHARES
  • सुनको मूल्यमा फेरी नयाँ रेकर्ड,कतिमा हुदैछ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य हाल सम्मकै उच्चविन्दुमा पुगेको छ ।

    images

    आज सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेर प्रति तोला एक लाख ६२ हजार ४०० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    अघिल्लो कारोबार दिन छापावाला सुन प्रतितोला १ लाख ६१ हजार ८००   रुपैयाँमा कारोबार भएको थियो। 

    images

    त्यसैगरी, आज चाँदीको मूल्य भने स्थीर छ। चाँदीको मूल्य प्रतितोला १ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन पनि चाँदी १ हजार ९ सय २५ रुपैयाँमा कारोबार भएको थियो ।