बिहीबार , कार्तिक २० गते २०८३
images
images

पर्यटन व्यवसायी बसन्तराज मिश्रको निधन

एक्सप्रेस पाना
कार्तिक ४, २०८१ आइतबार
  • 185
    SHARES
  • पर्यटन व्यवसायी बसन्तराज मिश्रको निधन

    काठमाडौं । पर्यटन व्यवसायी बसन्तराज मिश्रको आइतबार निधन भएको छ । 

    images

    आज बिहान ७१ वर्षको उमेरमा मिश्रको उपचारकै क्रममा थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो। उनलाई डेंगुको लागेको थियो । 

    साढे पाँच दशकदेखि पर्यटन व्यवसायमा संलग्न मिश्र वन्यजन्तु पर्यटन विकासमा बढी सक्रिय थिए । ७३ वर्षीय मिश्रले चार दशकअघि भेन्चर ट्राभल स्थापना गरेका थिए । उनको नवलपरासीमा टेम्पल टाइगर ग्रिन जंगल रिसोर्ट, भेन्चर ट्राभल, ठमेलमा अपार्टमेन्ट लगायत व्यवसाय छन् ।

    images

  • सम्बन्धित विषय:

  • # बसन्तराज मिश्र