आइतबार, भाद्र २८ गते २०८३
images

साफ महिला च्याम्पियनसिप:पहिलो हाफमा श्रीलंकाविरुद्ध नेपालको ४–० को अग्रता

एक्सप्रेस पाना
कार्तिक ८, २०८१ बिहीबार
  • 305
    SHARES
  • साफ महिला च्याम्पियनसिप:पहिलो हाफमा श्रीलंकाविरुद्ध नेपालको ४–० को अग्रता

    काठमाडौं । साफ महिला च्याम्पियनसिप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलंकाविरुद्ध फराकिलो अग्रता बनाएको छ। 

    images

     बिहिबार त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा भइरहेको खेलको पहिलो हाफ सकिँदा नेपालले ४–० को अग्रता बनाएको हो। 

    नेपालका लागि रेखा पौडेलले दुई तथा सविता रानामगर, सावित्रा भण्डारीले समान एक गोल गरेका हुन् ।  

    images