आइतबार, भाद्र २८ गते २०८३
images

काठमाडौं महानगरले टुँडीखेलमा नेपाल र बंगलादेशबिच हुने फाइनल खेल प्रत्यक्ष प्रसारण गर्ने

एक्सप्रेस पाना
कार्तिक १४, २०८१ बुधबार
  • 242
    SHARES
  • काठमाडौं महानगरले टुँडीखेलमा नेपाल र बंगलादेशबिच हुने फाइनल खेल प्रत्यक्ष प्रसारण गर्ने

    काठमाडौं । काठमाडौं महानगरपालिकाले साफ महिला च्याम्पियनसिप अन्तर्गत आज हुने नेपाल र बंगलादेशबिचको फाइनल खेलको प्रत्यक्ष प्रसारण गर्ने भएको छ ।

    images

    महानगरले नेपाल र बंगलादेश बीच हुने फाइनल खेल टुँडीखेल, चाबहिल गणेशस्थान चौरमा र सानो गौचरणमा प्रत्यक्ष प्रसारण गर्ने भएको हो ।

    खेल आज साँझ साढे ६ बजेदेखि सुरु हुनेछ ।

    images

    सेमिफाइनलमा नेपालले भारतलाई र बंगलादेशले भुटानलाई हराएर फाइनलमा पुगेका हुन् । नेपाल र बंगलादेश दुवैले उपाधि जित्ने दाबी गरेका छन् ।