आइतबार, भाद्र २८ गते २०८३
images

साफ महिला च्याम्पियनसिपको फाइनल खेलको पहिलो हाफ गोलरहित बराबरी

एक्सप्रेस पाना
कार्तिक १४, २०८१ बुधबार
  • 219
    SHARES
  • साफ महिला च्याम्पियनसिपको फाइनल खेलको पहिलो हाफ गोलरहित बराबरी

    काठमाडौं । नेपाल र बंगलादेशबीचको जारी खेलको पहिलो हाफ बराबरीमा सकिएको छ ।

    images

    बुधबार काठमाडौँस्थित दशरथ रंगशालामा जारी साफ महिला च्याम्पियनसिपको फाइनल खेलको पहिलो हाफ गोल रहित बराबरीमा सकिएको हो ।

    पहिलो हाफमा नेपाल र बंगलादेश दुवैले गोल गर्ने केहि अवसर पाएपनि गोल गर्न सकेनन् । 

    images

    साफ फाइनल खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री प्रकाशमान सिंहलगायतका विशिष्ट व्यक्तिहरु रंगशाला पुगेका छन् ।