बिहीबार , कार्तिक २० गते २०८३
images
images

काठमाडौँ महानगर दियो नेपाली महिला फुटबल टिमलाई २५ लाख पुरस्कार

एक्सप्रेस पाना
कार्तिक १५, २०८१ बिहीबार
  • 215
    SHARES
  • काठमाडौँ महानगर दियो नेपाली महिला फुटबल टिमलाई २५ लाख पुरस्कार

    काठमाडौं । काठमाडौँ महानगरपालिकाले साफ महिला च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली महिला फुटबल टिमलाई २५ लाख पुरस्कार दिएको छ ।

    images

    महानगरका मेयर बालेन शाहले बुधबार रातीनै खेलाडीहरुलाई पुरस्कार रकम हस्तान्तरण गरेका हुन् ।

    बुधबार सम्पन्न फाइनल खेलमा नेपाल बंगलादेशसँग २–१ गोल अन्तरले पराजित भएको थियो ।

    images

  • सम्बन्धित विषय:

  • # महिला फुटबल