आइतबार, भाद्र २८ गते २०८३
images

विश्वकप लिग २: नेपाल अमेरिकासँग ३७ रनले पराजित

एक्सप्रेस पाना
कार्तिक १८, २०८१ आइतबार
  • 199
    SHARES
  • विश्वकप लिग २: नेपाल अमेरिकासँग ३७ रनले पराजित

    काठमाडौं । आइसीसी विश्वकप लिग–२ अन्तर्गत नेपाल अमेरिकासँग पुन एक पटक पराजित भएको छ । 

    images

    मंगलबार राति भएको खेलमा नेपाल अमेरिकासँग ३७ रनले पराजित भएको हो । अमेरिकाले दिएको २८२ रनको लक्ष्य पछाएको नेपालले ४९.४ ओभरमा अल आउट हुदै २४४ रन बनाएको थियो ।

    यसअघि पहिला ब्याटिंग गरेको अमेरिकाले ५० ओभरमा ८ विकेट गुमाउदै २८१ रन बनाएको थियो ।

    images

    यो जितपछि अमेरिका लिग–२ को शिर्ष स्थानमा उक्लिएको छ । अमेरिकाको १२ खेलमा १६ अंक भएको छ । त्यस्तै नेपालको भने ११ खेलमा केवल ५ अंक छ । 

    अब नेपालले सिरिजको अर्को खेल सोमबार स्कटल्याण्डसँग खेल्ने तालिका रहेको छ ।