काठमाडौं । छठ पर्वको अवसरमा बिहीबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर मनाइएको छ।
काठमाडौँ उपत्यकासहित तराई/मधेसमा धुमधामका साथ छठ मनाइएको छ। राष्ट्रपति रामचन्द्र पौडेल पनि छठीमाईको पूजाअर्चनाका लागि काठमाडौँको कमलपोखरी र गौरीघाट पुगेका थिए।
उदाउँदो र अस्ताउँदो सूर्यलाई अर्घ्य दिनका लागि आज व्रतालु निराहार रहन्छन्।





.jpg)


