आइतबार, भाद्र २८ गते २०८३
images

यूएईले नेपाललाई दियो १२३ रनको लक्ष्य

एक्सप्रेस पाना
कार्तिक २४, २०८१ शनिबार
  • 255
    SHARES
  • यूएईले नेपाललाई दियो १२३ रनको लक्ष्य

    काठमाडौं । यूएईमा जारी आईसीसी यू–१९ महिला टी–२० विश्वकप एसिया छनोटमा यूएईले नेपाललाई १२३ रनको लक्ष्य दिएको छ ।

    images

    शनिबार दुबईस्थित द सेभेन स्टेडियममा जारी खेलमा यूएईले पहिला ब्याटिङ गर्दै नेपाललाई १२३ रनको लक्ष्य दिएको हो । यूएईले २० ओभरमा ७ विकेट गुमाउँदै १२२ रन बनाएको हो । 

    छनोट प्रतियोगिता नेपाल र कुवेतसँगै आयोजक यूएई र थाइल्याण्ड सहभागी छन् । डबल राउण्ड रोविनका आधारमा खेलाइएको यस प्रतियोगितामा शीर्ष स्थानमा रहने टोली अर्को वर्ष मलेसियामा हुने यू–१९ महिला टी–२० विश्वकपमा छनोट हुनेछ ।

    images