बिहीबार , कार्तिक २० गते २०८३
images
images

बागलुङमा पिकअपभ्यान दुर्घटना हुँदा चालकसहित पाँच जनाको मृत्यु

एक्सप्रेस पाना
कार्तिक २६, २०८१ सोमबार
  • 183
    SHARES
  • बागलुङमा पिकअपभ्यान दुर्घटना हुँदा चालकसहित पाँच जनाको मृत्यु

    काठमाडौं । आज बिहान बागलुङको जैमिनी नगरपालिका–८ छिस्तीबाट बागलुङ बजार आउँदै गरेको पिकअपभ्यान दुर्घटना हुँदा चालकसहित पाँच जनाको मृत्यु भएको छ । 

    images

    जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी केशव थापाका अनुसार बागलुङ बजार आउँदै गरेको ग २ च ९२४७ ‘पिकअपभ्यान’ जैमिनी–७ जैदीको व्यार्थला नजिकै दुर्घटना हुँदा चालकसहित पाँच जनाको मृत्यु भएको हो । 

    घटनामा मृतकको पहिचान खुलिसकेको छैन । ‘पिकअपभ्यान’मा सवार एक जनाको भने जीवितै उद्धार गरिएको छ । 

    images