आइतबार, भाद्र २८ गते २०८३
images

कुवेतविरुद्ध नेपालकी कप्तान पूजा महतोको शानदार शतक

एक्सप्रेस पाना
कार्तिक २७, २०८१ मंगलबार
  • 256
    SHARES
  • कुवेतविरुद्ध नेपालकी कप्तान पूजा महतोको शानदार शतक

    काठमाडौं । आईसीसी यु–१९ महिला टी–२० विश्वकप एसिया छनोटमा कुवेतविरुद्धको खेलमा नेपाली टिमकी कप्तान पूजा महतोर्ले शतक बनाएकी छन् ।

    images

    मंगलबार जारी कुवेतविरुद्धको खेलमा उनले ५७ बलमा १२ चौका प्रहार गर्दै १०० रन पूरा गरेकी हुन्। नेपालले कुवेतविरुद्ध टस जितेर ब्याटिङ गरिरहेको छ ।