काठमाडौं । सुनको भाउ प्रतितोला २ सय रुपैयाँ बढेको छ । आज छापावाल सुनको मूल्य ९२ हजार ८ सय निर्धारण गरिएको छ ।
सुनचाँदी व्यवसायी महासङ्घका अनुसार तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार ३ सयमा कारोबार भइरहेको छ । चाँदी ५ रुपैयाँले सस्तिँदै प्रतितोला १ हजार २९० रुपैयाँ निर्धारण गरिएको छ ।
.jpg)

