बिहीबार , कार्तिक २० गते २०८३
images
images

त्रिशुली नदीमा खस्यो ट्रक,३ जनाको सकुशल उद्वार

एक्सप्रेस पाना
मंसिर ४, २०८१ मंगलबार
  • 178
    SHARES
  • त्रिशुली नदीमा खस्यो ट्रक,३ जनाको सकुशल उद्वार

    काठमाडौं । त्रिशुली नदीमा चामल बोकेको ट्रक खसको छ ।

    images

    प्रहरकिा अनुसार मंगलबार बिहान नवलपरासीबाट चामल बोकेर काठमाण्डौ जादै गरेको लु २ ख ३५० नम्बरको १२ चक्के ट्रक धादिङ्गको बेनिघाट रोराङ्ग गाउपालिका वडा नं. १० स्थित हुग्दीखोला नजिकैबाट त्रिुशलीमा खसेको हो । 

    विहान ५ बजे भएको दुर्घटनामा ३ जनाको सकुशल उद्वार गरी काठमाण्डौ उपचारको लागि पठाइएको प्रहरीले जनाएको छ । त्रिशुलीमा ट्रकको केही भागमात्र देखिएको अवस्थामा रहेको छ ।

    images