आइतबार, भाद्र २८ गते २०८३
images

साफ महिला यु–२० महिला फुटबल २०२५ बंगलादेशमा हुने

एक्सप्रेस पाना
मंसिर ५, २०८१ बुधबार
  • 275
    SHARES
  • साफ महिला यु–२० महिला फुटबल २०२५ बंगलादेशमा हुने

    काठमाडौं । साफ महिला यु–२० च्याम्पियनसिपको छैटौं संस्करण बंगलादेशमा आयोजना हुने भएको छ।

    images

    साफ प्रतियोगिता सञ्चालन समितिको बुधबार बसेको बैठकले प्रतियोगिता आगामी फेब्रुअरी ११ देखि १९ सम्म बंगलादेशमा गर्ने निर्णय गरेको हो।

    पछिल्लो संस्करणमा भारत र बंगलादेश संयुक्त रूपमा विजेता भएका थिए।

    images

    त्यसैगरी बैठकले साफ पुरुष यु–१९ च्याम्पियनसिप २०२५ नोभेम्बर ५ देखि १५ गतेसम्म भारतमा गर्ने निर्णय पनि गरेको छ।

  • सम्बन्धित विषय:

  • # साफ महिला यु–२०