बिहीबार , कार्तिक २० गते २०८३
images
images

कास्की र मनाङको सिमानमा भूकम्पको धक्का महसुस

एक्सप्रेस पाना
मंसिर ६, २०८१ बिहीबार
  • 172
    SHARES
  • कास्की र मनाङको सिमानमा भूकम्पको धक्का महसुस

    काठमाडौं । कास्की र मनाङको सिमानमा भूकम्पको धक्का महसुस गरिएको छ ।

    images

    बिहीबार बिहान १० बजेर १३ मिनेटमा अन्नपूर्ण दोस्रो हिमाल आसपास केन्द्रविन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी गराएको छ ।

     

    images