आइतबार, भाद्र २८ गते २०८३
images

एनपीएलको टिकटिङ पार्टनरको रुपमा खल्ती

एक्सप्रेस पाना
मंसिर ६, २०८१ बिहीबार
  • 369
    SHARES
  • एनपीएलको टिकटिङ पार्टनरको रुपमा खल्ती

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को आयो जनामा हुन लागेको नेपाल प्रिमियर लिग (एनपीएल) को टिकटिङ पार्टनरको रुपमा खल्ती हुने भएको छ।

    images

    बुधबार नेपाल क्रिकेट संघ (क्यान) र खल्तीबीच पार्टनसिपको लागि सम्झौता भएको हो। क्यानका तर्फबाट सचिव पारस खड्काले सम्झौता पत्रमा हस्तक्षर गरका छन् ।

    आगामी मसिंर १५ गतेदेखि हुने एनपीएलका सबै खेल काठमाडौँस्तिथित त्रिवि क्रिकेट मैदानमा हुनेछ। 

    images

     

  • सम्बन्धित विषय:

  • # एनपीएल)
  • # खल्ती