आइतबार, भाद्र २८ गते २०८३
images

अन्तिम खेलमा कर्नाटकालाई पराजित गर्दै नेपाल यू–१९ टोलिले जित्यो सिरिज

एक्सप्रेस पाना
मंसिर ६, २०८१ बिहीबार
  • 236
    SHARES
  • अन्तिम खेलमा कर्नाटकालाई पराजित गर्दै नेपाल यू–१९ टोलिले जित्यो सिरिज

    काठमाडौं । नेपाली यू–१९ क्रिकेट टिमले कर्नाटकाको यू–१९ टिमविरुद्धको सिरिज ३–२ ले जितेको छ ।

    images

    बिहिबार टियु क्रिकेट मैदानमा सम्पन्न सिरिजको अन्तिम खेलमा नेपालले भारतको  कर्नाटकालाई ७ विकेटले पराजित गर्दै सिरिज ३–२ ले जितेको हो । कर्नाटकाले दिएको १९१ रनको लक्ष्य पछाएको नेपालले ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

    यस सिरिजमा पहिलो र चौथो खेल कर्नाटकाले जितेको थियो भने दोस्रो र तेस्रो खेल नेपालले जितेको थियो ।

    images

    अब नेपाली यू–१९ नेपाली टिमले नोभेम्बर २९ देखि डिसेम्बर ८ सम्म हुने यू–१९ एशिया कप खेल्दैछ ।

  • सम्बन्धित विषय:

  • # नेपाल यू–१९