बिहीबार , कार्तिक २० गते २०८३
images
images

प्रदर्शनका कारण काठमाडौंको ट्राफिक व्‍यवस्थापन अस्तव्यस्त

एक्सप्रेस पाना
मंसिर ७, २०८१ शुक्रबार
  • 203
    SHARES
  • प्रदर्शनका कारण काठमाडौंको  ट्राफिक व्‍यवस्थापन अस्तव्यस्त

    काठमाडौं । नेकपा एमालेसहित विभिन्न पक्षले गरेको प्रदर्शनका कारण आज काठमाडौं उपत्यकाको ट्राफिक व्‍यवस्थापन अस्तव्यस्त भएको छ । 

    images

    एमालेले विभिन्न स्थानबाट निकालेको र्‍याली दरबारमार्गमा पुगेर सभाको रुपलिएको हो । 

    एमालेको सभाका लागि नारायणहिटी दरबारको गेट अगाडि नै मञ्च बनाइएको छ । जसको प्रभावले न्युरोड,जमल, लैनचौर,भृकुटीमडण्प,भद्रकाली क्षेत्रमा सवारी आवागमनमा प्रभाव परेको छ । 

    images

    466883343_1117046979823901_4752901333458402818_n.jpg

    467476412_1268999414305000_5071464624949847657_n.jpg

    462553790_2899659026858940_1041402658106104778_n.jpg

    ट्राफिक प्रहरीले सो क्षेत्रमा सवारी आवागमनमा रोक लगाएको छ भने दरबारमार्गतर्फ आउने सवारी साधनलाई केशरमहल, महेन्द्र शालिक र जयनेपाल चोकबाट ड्राइभर्सन गरिएको छ ।

    यसैगरी दुर्गा प्रसाईं समूहले कोटेश्वर क्षेत्रमा प्रदर्शन गरेको छ । जसकारण ट्राफिक व्‍यवस्थापन अस्तव्यस्त बनेको हो ।