आइतबार, भाद्र २८ गते २०८३
images

यू–१९ एसिया कप:पहिलो खेलमा नेपालले टस जितेर बलिङ गर्दै

एक्सप्रेस पाना
मंसिर १४, २०८१ शुक्रबार
  • 259
    SHARES
  • यू–१९ एसिया कप:पहिलो खेलमा नेपालले टस जितेर बलिङ गर्दै

    काठमाडौं । यू–१९ एसिया कपको पहिलो खेलमा नेपालले टस जितेर बलिङ गर्ने भएको छ । 

    images

    शुक्रबार यूएईको सारजहाँ क्रिकेट स्टेडियममा नेपालले टस जित्दै श्रीलंकालाई पहिला ब्याटिङको निम्तो दिएको हो। 

    नेपाली टोली हेमन्त धामीको कप्तानीमा मैदानमा उत्रिँदैछ। 

    images

    टोलीमा हेमन्त धामी, अर्जुन कुमाल आकाश त्रिपाठी, उत्तम रङ्गु थापामगर, मयन यादव, नरेन साउद, युनिसविक्रम सिंह ठकुरी, नरेन भट्ट, सन्तोष यादव, युवराज खत्री, रोशन विक, विपिन महतो, अप्राजित पौडेल, अभिषेक तिवारी र रन्जित कुमार रहेका छन् । 

    दुवै टोली जित हात पार्दै खेलमा सुखद् सुरुवात गर्ने लक्ष्यमा हुने छन् ।

     

  • सम्बन्धित विषय:

  • # यू–१९ एसिया कप