आइतबार, भाद्र २८ गते २०८३
images

यु १९ एसिया कपको पहिलो खेलमा श्रीलंकासंग नेपाल पराजित

एक्सप्रेस पाना
मंसिर १४, २०८१ शुक्रबार
  • 181
    SHARES
  • यु १९ एसिया कपको पहिलो खेलमा श्रीलंकासंग नेपाल पराजित

    काठमाडौं । एसीसी यु १९ एसिया कप क्रिकेटमा श्रीलंकाले नेपाललाई हराएको छ ।

    images

    शुक्रवार युएईमा भएको पहिलो खेलमा श्रीलंकाले नेपाललाई ५५रनले हराएको हो । ४६ दशमलब २ ओभरमा सबै विकेट गुमाउँदै नेपालले १७८ रन मात्रै बनाउन सक्यो । 

    टस हारेर ब्याटिङको निम्तो पाएको श्रीलंकाले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २ सय ३३ रन बनाएको थियो । 

    images

    श्रीलङ्काका लागि शरुजन षणमुगनाथनले सर्वाधिक ६२ रन बनाए । उनले ९९ बलमा दुई चौकाको मद्दतले ६२ रन बनाएका हुन् । 

    नेपालका लागि सन्तोष यादवले सर्वाधिक ४ विकेट लिए भने युवराज खत्रीले दुई, हेमन्त धामी र नरेन साउदले समान एक/एक विकेट हात पारे ।

  • सम्बन्धित विषय:

  • # यु १९ एसिया