आइतबार, भाद्र २८ गते २०८३
images

एनपीएलको उद्घाटन खेल :विराटनगरले गुमायो पहिलो विकेट

एक्सप्रेस पाना
मंसिर १५, २०८१ शनिबार
  • 241
    SHARES
  • एनपीएलको उद्घाटन खेल :विराटनगरले गुमायो पहिलो विकेट

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत काठमाडौँमा जारी उद्घाटन खेलमा विराटनगरको पहिलो विकेट झरेको छ।

    images

    शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर बलिङ रोजेपछि ब्याटिङ गरिरहेको विराटनगरले दोस्रो ओभरमा ६ रन बनाउँदा पहिलो विकेट गुमाएको हो। 

    अ‍ोपनर लोकेश बम ५ रन बनाउँदा ललित राजवंशीको बलमा बोल्ड आउट भए। ललित राजवंशीले दोस्रो ओभरको पहिलो बलमा विकेट लिँदै लोकेशलाई पेभेलियनको बाटो देखाए।

    images

    मार्टिन गप्टिल शून्य रनमा नटआउट छन्। क्रिजमा अकिल इलियास आएका छन्।