बिहीबार , कार्तिक २० गते २०८३
images
images

राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना

एक्सप्रेस पाना
मंसिर १९, २०८१ बुधबार
  • 247
    SHARES
  • राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन् ।

    images

    प्रोटेस्टसम्बन्धी उपचारका लागि उनी त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका हुन् ।

    पौडेललाई भर्ना गरेर उपचार सुरु गरिएको अस्पताल स्रोतले जनाएको छ । 

    images