काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलमा काठमाडौं गुर्खाजविरुद्ध कर्णाली याक्सका शिखर धवनले अर्धशतक पुरा गरेका छन् ।
ब्धबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा कर्णालीका धवनले अर्धशतक पुरा गरेका हुन् । शिखरले ४२ बलमा ५१ रन पूरा गरेका हुन् । एनपीएलमा यो उनको पहिलो अर्धशतक हो ।


