बिहीबार , कार्तिक २० गते २०८३
images
images

इतिहासकार पुरूषोत्तम शमशेर राणाको निधन

एक्सप्रेस पाना
मंसिर २०, २०८१ बिहीबार
  • 223
    SHARES
  • इतिहासकार पुरूषोत्तम शमशेर राणाको निधन

    काठमाडौं । नेपालका चर्चित इतिहासकार पुरूषोत्तम शमशेर राणाको निधन भएको छ । 

    images

    ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा बिहिबार दिउँसो राणाको निधन भएको पारिवारिक श्रोतले जनाएको हो ।  

    उनी प्रेसरका विरामी थिए ।

    images

  • सम्बन्धित विषय:

  • # पुरूषोत्तम शमशेर राणा