काठमाडौं । भुटानी राजा नरेश जिग्मे खेसर नाम्गेल वाङचुक काठमाडौं आइपुगेका छन् ।
वाङचुक शुक्रबार बिहान काठमाडौं आइपुगेका हुन् । उनलाई परराष्ट्रमन्त्री आरजु राणा देउवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेकी हुन् ।
उनी आजै स्वदेश फर्कने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
.jpg)


