काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलमा पोखरा एभेन्जर्सविरुद्ध लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेल अर्धशत प्रहार गरेका छन् ।
रोहितले ३३ बलमा ७ चौका र १ छक्का प्रहार गर्दै अर्धशतक पूरा गरेका हुन् ।
जारी खेलमा टस जितेर लुम्बिनीले पहिले ब्याटिङ गरिरहेको छ। यो समाचार तयार गर्दासम्म लुम्बिनीको ३ विकेट गुमेको छ ।


