आइतबार, भाद्र २८ गते २०८३
images

सुदूरपश्चिम रोयल्सले दियो लुम्बिनी लायन्सलाई १८८ रनको लक्ष्य

एक्सप्रेस पाना
मंसिर २२, २०८१ शनिबार
  • 253
    SHARES
  • सुदूरपश्चिम रोयल्सले दियो लुम्बिनी लायन्सलाई १८८ रनको लक्ष्य

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)मा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई १८८ रनको लक्ष्य दिएको छ ।

    images

    शनिबार त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा ४ विकेट गुमाउँदै १८७ रन बनाएको हो ।

    सुदूरपश्चिमका लागि सैफ जैबले ९० रन बनाए भने कप्तान दीपेन्द्रसिंह ऐरीले अविजित ३९ रन बनाए । 

    images

    लुम्बिनीका लागि रामोन सिमन्ड्सले २ तथा कप्तान रोहितकुमार पौडेल र विवेक यादवले १–१ विकेट लिए ।