बिहीबार , कार्तिक २० गते २०८३
images
images

भ्रष्टाचारविरुद्धको अभियानमा ऐक्यबद्धता जाहेर गर्दै माइतिघरमा प्रदर्शन

एक्सप्रेस पाना
मंसिर २४, २०८१ सोमबार
  • 224
    SHARES
  • भ्रष्टाचारविरुद्धको अभियानमा ऐक्यबद्धता जाहेर गर्दै माइतिघरमा प्रदर्शन

    काठमाडौं । आज देशभर ‘भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस’ विभिन्न कार्यक्रम आयोजना गरी मनाइएको छ ।

    images

    सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय तहका साथै भ्रष्टाचारविरुद्ध तथा सुशासनका पक्षमा क्रियाशील विभिन्न सामाजिक सङ्घ संस्थालेसमेत विविध कार्यक्रमको आयोजना गरी यो दिवस मनाएका छन् ।

    भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइरहँदा ट्रान्सपरेन्सी इन्टरनेसनललगायत संस्थाको अगुवाइमा काठमाडौँको माइतिघरस्थित सडकमा भ्रष्टाचार विरुद्धको अभियानप्रति ऐक्यबद्धता जाहेर गर्दै आज बिहान १० देखि ११ बजेसम्म एक घण्टा प्रदर्शन गरिएको थियोे । 

    images

    Photos-7-1-1-768x432.jpg

    pradarsann.jpg

    pradarsan.png

    pradaesan.png

    नागरिक समाजका अगुवा, विभिन्न सङ्घ संस्थाका प्रतिनिधिका साथै ट्राफिक प्रहरीबाट समेत ऐक्यबद्धता प्रकट गरिएको उक्त प्रदर्शनीमा न्याय निसाफमा हुने आर्थिक मोलमोलाइले देशलाई खोक्रो बनाउने विषय प्लेकार्डमा उल्लेख गरिएको थियो ।

     

  • सम्बन्धित विषय:

  • # भ्रष्टाचार
  • # माइतिघर